August 11, 2026
२६ श्रावण २०८३, मंगलवार
August 11, 2026
२६ श्रावण २०८३, मंगलवार

मेरिल्याण्ड राज्य (GENERAL ASSEMBLY) का माननीय सभासद ह्यारी भण्डारी ज्यूलाई हार्दिक धन्यवाद !

मेरिल्याण्ड राज्य (GENERAL ASSEMBLY) का माननीय सभासद ह्यारी भण्डारी ज्यूलाई हार्दिक धन्यवाद !
नेपाली समुदायको बाना सामुदायिक भवनको निम्ति हामी सबैको तर्फबाट माननीय ज्युले ३ लाख डलरको लागि पहल गरिएकोमा हालका लागि १,२५,००० ( एक लाख पच्चिस हजार) रकम बिनियोजन भएको भन्ने खबर प्राप्त हुन आएको छ। यो खबरले हामी मेरिल्याण्डबासी नेपालीलाई हर्षित बनाएको छ। नेपाली समुदायको तर्फबाट हामी आभार व्यक्त गर्दछौं।
सामुदायिक भवनको आर्थिक व्यवस्थापन लागि सभासद भण्डारीको पहलले राज्यसभामा नेपालीको पहिचान पनि जोडिएको छ। भण्डारी संगै रकम बिनियोजन गर्न सहयोग गर्ने अन्य सभासदहरू प्रति पनि हामी धन्यवाद व्यक्त गर्दछौ। सहयोग गर्नुहुने सबैलाई ह्रदय देखी नै धन्यबाद दिन चाहान्छौ।
जय बाना

सुबोध बिलास पन्त
अध्यक्ष
तथा बाना परिवार

Leave a Comment

Your email address will not be published. Required fields are marked *