October 11, 2026
२६ आश्विन २०८३, सोमबार
October 11, 2026
२६ आश्विन २०८३, सोमबार

BANA welcomes “Adhikar”

अमेरिकामा बसोबास गर्ने नेपालीहरुकको कानुनी अधिकार प्राप्तिको लागि लागिपरेको चर्चित सस्था “अधिकार” का अधिकारकर्मिहरुलाई बानाको कार्यालयमा स्वागत गर्न पाउदा असाध्धै खुशी लाग्यो । “अधिकार” को उन्नती र प्रगतिको कामना समेत ब्यक्त गर्न चाहन्छौ

Leave a Comment

Your email address will not be published. Required fields are marked *