April 30, 2026
१७ बैशाख २०८३, बिहीबार
April 30, 2026
१७ बैशाख २०८३, बिहीबार

बानामा विभिन्न समितिहरु गठन

इनेप्लिज २०७६ फागुन २२ गते १:०९ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्डको बाल्टिमोरमा स्थापित बाल्टिमोर एसोसिएसन् अफ नेप्लिज इन अमेरिका(बाना)ले संस्थालाई क्रियाशील बनाउने हेतुले विभिन्न समितिहरु गठन गरेको छ ।

उक्त समितिको गठन बाना कार्यसमिति गरेको हो । बिभिन्न समितिहरु यस प्रकार छन :

१ स्थानिय निकाय संम्वन्य बिभाग, संयोजक : कुलमणी आचार्य. राजन कट्टेल, किरण पन्त (२ )शिक्षा बिभाग, संयोजक : डा. कृष्ण ढकाल, मनोज श्रेष्ठ, मनोज रेग्मी, सन्देश खड्का, सुजिता गुरूङ, दिपक पन्त, सुशिल पंगेनी, श्रृजना पोख्रेल, चन्दा तिमल्सीना अनिल गोदार (३ )स्वास्थ्य बिभाग, संयोजक : डा. विशाल भण्डारी, डा. डिल्लीराम पौडेल, डा. सरगम महत, दिपक थापा, अरूण आकाश श्रेष्ठ, (४). सांस्कृतिक बिभाग, संयोजक : यमुना घिमिरे, भगवान भण्डारी, श्रृजना बिरही थापा, रूटमान गुरूङ,उदय भट्टराई(५ )महिला बिभाग, संयोजक : पार्वती शाह ‘ रिचा ‘, गंगा सिंखडा, सुवर्ण लामा,(६ )बुद्दिजीवि बिभाग, संयोजक : डा. उत्तम गौली, रामचन्द्र अधिकारी, युद्द वा. पन्त, टंक कुवर, डा. कृष्ण बिष्ट, धर्म बेलबासे, शान्ता गौतम, लोकेन्द्र अधिकारी, डा. बिष्णु घिमिरे, कमला भुषाल, रूद्र गुरूङ, बिनोद उप्रेति ,सुनीता आचार्य, दुर्गा बि क ,बैकुण्ठ मान श्रेष्ठ ,(७ )उधोग बिभाग, संयोजक : गणेश लामिछाने, बलराम पौडेल, गणेश जीसी, महेन्द्र थापा मगर,(८ )टेक्निकल बिभाग, संयोगक : मंगल महर्जन ( ९ )जनसम्पर्क बिभाग, संयोजक : महेन्द्र देशार, चन्द्र दमासे, रामकृष्ण भट्टराई, निर थापा, ज्ञानेन्द्र गहतराज ,बिश्व राज बराल (१० )संस्थागत बिकास बिभाग, संयोजक : भिम बि. क (११ ) युवा तथा खेलकुद बिभाग, संयोजक : दमन बिक्रम शाह, मास्टर कुमार कार्की, दिनेश जि.सी, संजोग कार्की, ज्ञानेन्द्र श्रेष्ठ, बिशान गुरूङ, कुशल सुबेदी, गणेश अधिकारी, संदिप शेर्पाज, सागर कुबर, सन्जिव कार्की ,बासु डौलीया (१२) विधार्थी बिभाग, संयोजक : राकृष ढकाल, सनम थापा, निकिता पण्डित, सौरभ भट्टराई, दिपक बस्नेत, स्वेता खनाल (१३ )पर्यटन बिभाग, संयोजक : केमिका भण्डारी, बिनोद अधिकारी, हरि बस्नेत तथा (१४ )संगित बिभाग, संयोजक : कन्हैया सिंह परियार, आबामुकारूङ राई, अमृत रामदाम रहेका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *