June 10, 2026
२७ जेष्ठ २०८३, बुधबार
June 10, 2026
२७ जेष्ठ २०८३, बुधबार

बानाको आगामी कार्यसमितीको लागी आब्वाहन गरिएको सदस्यता दर्ता गर्ने समय समाप्त!

बानाको आगामी कार्यसमितीको लागी आब्वाहन गरिएको सदस्यता दर्ता गर्ने समय सकिएको छ । आज January 31th, Thursday 5 बजेसम्म समय रहेकोमा आजिवन र साधारण गरि जम्मा ९७४ जनाको निबेदन परेको जानकारी दिन चाहन्छौ । साथै तल दिईएको लिकंमा क्लिक गरेर आफ्नो सदस्यता चेक गर्न सक्नुहुनेछ यदि नाममा केहि गल्ती रहेमा वा सच्चाउन पर्ने भएमा कृपया सम्पर्क गर्नुहोला ।।
बाना २०१९/२२ सदस्यता
—————————-
आजिबन सदस्य : ४९०
साधारण सदस्य : ४८४
——————————
जम्मा : ९७४

सदस्यता चेकको लागी दिईएको लिकंमा क्लिक गर्नुहोस, बानाको मुख्य पेज खुल्नेछ अनी साईडमा रहेको मेनुबारमा क्लिक गरेर Members देख्नुहुनेछ अनी + मा क्लिक गरेर आफ्नो सदस्यता प्रकार छनोट गरेर लिस्ट भेट्न सक्नुहुने छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *