March 18, 2026
४ चैत्र २०८२, बुधबार
March 18, 2026
४ चैत्र २०८२, बुधबार

New Year 2026 & Tamu Lhosar Greetings and Financial Report Announcement

मेरील्यान्ड बाल्टिमोर मा रहेको एकमात्र नेपालीहरूको सामाजिक संस्था बानाका लाइफ मेम्बर ट्रस्टी साधारण सदस्य लगायत सम्पूर्ण बुवाआमा दाजुभाई तथा दिदीबहिनीहरूमा नयाँ वर्ष २०२६ तथा तमु ल्होसारको हार्दिक शुभकामना। साथै बानामा २०२५ मे २४ बाट यस संस्थामा हामी कार्यकारी रहँदै आएको जानकारी गराउँदै हालसम्म भएको आर्थिक आयव्यय सार्वजनिक गर्न गइरहेका छौं आज २०२५-१२ महिना ३१ गते ठिक छ बजे सबै जना बानाको फेसबुक लाइभमा जोडिनु हुन हार्दिक अनुरोध गर्दछौं धन्यवाद