February 23, 2025
११ फाल्गुन २०८१, आईतवार
February 23, 2025
११ फाल्गुन २०८१, आईतवार

BANA provides Masks and Sanitizers during COVID19 Outbreak

बानाका ट्रष्टिद्वय NRNA ICC का क्षेत्रिय संयोजक Rajan Tripathi र NRNA NCC USA का उपाध्यक्ष Krishna Jibi Pantha ज्यू ले बानालाई १०० पिस sanitizer र १०० पिस surgical mask सहयोग स्वरूप व्यक्तिगत रूपमा उपलब्ध गराउनुभएको छ। धन्यवाद सहयोगी मनलाई..!

प्रति व्यक्ति २ वटा Mask र २ वटा Sanitizer उपलब्ध गराउनेछौ।
बानामा आज ४ बजेदेखि ६ बजेसम्म हुनेछौ। ( 30 March, Monday )

यो असहज परिस्थितिमा अन्य केहि अफ्ट्यारो परेमा पनि सम्पर्क गर्नु होला। हाम्रो श्रोत / साधनले भ्याएसम्म हामी सहयोगी बन्ने छौ।

सम्पर्क :
Subodha Panta
5129397172

Leave a Comment

Your email address will not be published. Required fields are marked *