BALTIMORE ASSOCIATION OF NEPALESE IN AMERICA ( BANA ) को १६ औं साधारण सभा यहि JULY 11 गते आईतबारका दिन बाना सामुदायिक भवनमा दिउसो १ बजेदेखि ४ बजेसम्म गर्ने निर्णय भएको हुदाँ उपस्थितिको लागि सबै सदस्य ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।