Latest News

  • Baltimore’s Nepalese community raising money for earthquake relief efforts

    The Nepalese community in Maryland is coming together to help its home country, after Nepal’s worst earthquake in 80 years. Many people are unaware that the Baltimore area is home to thousands of Nepalese immigrants. They’re an active community with a non-profit organization that is spearheading local relief efforts. Since the 7.8 magnitude quake hit […]

  • APPEAL to support Nepal Earthquake Victims

    On 25th April, the 7.8-magnitude earthquake struck Nepal devastating large communities affecting almost 6 million people. More than 4000 lives have been lost and the death toll is rising as rescuers continue to dig out more and reach remote villages. Tens of thousands of families have lost their homes and nation is facing a huge […]

  • बानाको अत्यन्त जरुरी सूचना !

    आदरणीय  बाल्टिमोर तथा  मेरिल्याण्डबासी   नेपाली दाजुभाई तथा दिदीबहिनी !   यतीबेला नेपालमा गएको महाभूकम्प कारण हामी मर्माहत भएका छौं | यस दुखद घडीमा नेपाल र नेपालमा समस्या भोगीरहेका नेपालीहरुको दु:खमा सहयोग गर्नु हामी सबैको कर्तब्य पनि हो | यही कुरा लाई ध्यानमा राख्दै बानाले तत्काल पे पल खाता खोलेर सहयोग रकम जुटाउने कार्यमा जुटेका छौं […]

  • बानाको अत्यन्त जरुरी सूचना !

    आदरणीय बाल्टिमोर तथा मेरिल्याण्डबासी नेपाली दाजुभाई तथा दिदीबहिनी ! सर्बप्रथम नेपालमा गएको महाविनासकारी भुकम्प र त्यसले पुर्याएको क्षतीले हामी अत्यन्त दु:खी भएका छौं | यस राष्ट्रिय विपदका बेला सबैमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौं | शोकको यस घडीमा बानाले अप्रिल २६, २०१५ तारिखकालागी तय गरेको नयाँबर्ष धमाका साँझ हालका लागी यसै सूचना […]

  • बाल्टिमोर एसोसीएसन अफ नेप्लिज इन अमेरिका(BANA)को सूचना !

    बाना (Baltimore Association of Nepalese in America) ले बिगत बर्षमा जस्तै यस वर्ष पनि नयाँ बर्ष २०७२ को अबसर पारेर बृहत सांस्कृतिक कार्यकमको आयोजना गर्न लागेको हार्दिक जानकारी गराउछौं | स्थानीय कलाकार, बिशिस्ठ व्यक्तित्वहरु तथा नेपालबाट आउनुभएका ख्याती प्राप्त कलाकारहरु सिताराम कट्टेल ‘धुर्मुस’, कुन्जना घिमिरे ‘सुन्तली’, चर्चित लोक तथा दोहोरी गायिका संगीता थापा मगर , […]

  • Town Hall Meeting

    Dear community members, First of all, BANA Executive Committee 2015-17 would like to thank you for your support and contribution to bring the BANA at this point. The newly elected BANA team would like to hear the concern and suggestions of our community members and  leaders to better organize and make more inclusive in the […]

  • बाल्टिमोरमा बानाको अधिबेशन सम्पन्न

    २८ ,बाल्टिमोर तथा मेरिल्याण्ड राज्यभित्र रहेको सम्पूर्ण नेपालीहरुको एकमात्र छाता संगठन Baltimore  association of Nepalese in America (BANA )को  साधारण सभा तथा २०१५- १७ को लागि नया कार्यसमितीको चयन यहि मार्च २२, २०१५ मा बाल्टिमोरमा भब्य रुपमा सम्पन्न भयो | यसपटक BANA को नया कार्यसमिति सर्बसम्मत रुपमा श्री कुलमणि आचार्यको नेतृत्वमा आएपछि मेरिल्याण्डबासीमा सहभागितात्मक रुपमा BANA ले अग्रगति लिने […]

  • वाना कायंसमितिको अत्यन्त जरूरि सूचना

    वाना कायंसमिति २०१५/१७ को लागि निवाचंन प्रक्रिया अगाडि वडि रहेको सन्दभंमा हाम्रो वाल्टिमोर समाजलाई मयांदित , व्यावस्थित , गतिशील र एकतावद्द वनाउनको लागि हाम्रो समाजमा रहेका सम्पूणं समाजसेवी अगुवाहरूको दायित्वा हो । यस निवॉचनलाई कसरि व्यावस्थित गराउन सकिन्छ भन्ने विषयमा तपाईहरू १ वानाका संस्थापक ज्यूहरू २ पुवंअध्यक्ष तथा पदाधिकारिहरू ज्यूहरू ३ वतंमान निवांचन समिति ४ […]

  • Important Notice

    Due to inclement weather, Baltimore County Public Library is closing at 1pm today. We will accommodate candidates who want to file their candidacy before 1pm today as previously notified. However, we encourage you to be at the Dundalk Library before 12:30pm. We will notify you about a time and date for to file an objection […]

  • बल्टिमोरमा मेसिन रिडेबल पासपोर्ट (MRP) घुम्ती सेवा!

    अमेरिका नेपाल सोसाइटी डिसी, कास्केली सामाज- मेरिल्यान्ड तथा नेपाली राजदुताबास, वासिङ्टन डि सी को संयुक्त आयोजनामा निम्न मिति, समय र स्थानमा मेसिन रिडेबल पासपोर्ट (MRP) फारम वितरण, आवशेक जानकारी साथै पूर्ण रुपमा भरिएको फारम संकलन गरिने जानकारी गरिन्छ। मेसिन रिडेबल पासपोर्ट घुम्ती सेवामा राहदानीका लागि निबेदन दिन चाहने महानुभाबहरुले नेपाली राजदुताबास वासिङ्टन डिसीको तल को […]

View all news & updates

Today's Weather

Weather for Baltimore
Today Friday Saturday
It is forecast to be Partly Cloudy at 7:00 PM EDT on May 28, 2015
Partly Cloudy
88°/68°
It is forecast to be Chance of a Thunderstorm at 7:00 PM EDT on May 29, 2015
Chance of a Thunderstorm
84°/67°
It is forecast to be Partly Cloudy at 7:00 PM EDT on May 30, 2015
Partly Cloudy
87°/68°
enepalisansar_banner gas_banner_bana G374 (1)

Polls

  • How Is My Site?

    View Results

    Loading ... Loading ...

Like us on facebook

  • Ali GhimireHomes bana_west2east_banner_small khashi_ad_bana_side