मानसिक स्वास्थ्य जनचेतना कार्यक्रम - Mental Health Wellness Event Registration forms
बाल्टिमोर एसोसियसन अफ नेप्लिज ईन अमेरीका (BANA) ले मानसिक स्वास्थ्य शिक्षा/Mental Health Wellness नेपाली भाषी मानसिक स्वास्थ्य विशेषज्ञ डाक्टर हरु बाट येही अक्टोबर २८ तारिक शनिबार, बिहान १०:३० बजे देखि दिउँसो ३:३० बजे सम्म हुने छ, । तपाई पनि यो कार्यक्रममा सहभागी हुन चाहनु हुन्छ भने यो तलको फर्म भर्नुहोला।
येदि यो कार्यक्रमको बारेमा केहि जिज्ञासा र सुझाब अथवा स्वयंसेवक बन्न चाहनु हुन्छ भने ४१०-४४०-०५५९ अथवा info@banaonline.org मा सम्पर्क गर्नुहोला। धन्यवाद !!